Incident Reports

चाँगु र मध्यपुरमा कांग्रेस उम्मेदवारको घर नजिक बम विस्फोट

2017-11-24

Bagmati, Bhaktapur, Changunarayan, Ward 4

१ (क) चाँगुनारायण प्रदेशका कांग्रेस उम्मेदवार एवं नेपाली कांग्रेस क्षेत्रीय सभापति जीवन खत्रीको घर नजिक बम बिस्फोट भएको छ । शुक्रबार बेलुका साढे ६ बजे चाँगुनारायण नगरपालिका–७ बागेश्वरी हेल्थ पोष्ट नजिकै खत्रीको घर भन्दा झण्डै तीनसय मिटर पर बाँसघारीमा प्रेसर कुकर बम विष्फोट भएको हो । एउटा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले बम फालेर भागे लगत्तै बिस्फोट भएको स्थानीय प्रतक्ष्यदर्शीले बताएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विष्फोटबाट मानवीय तथा भौतिक क्षति भएको छैन । विष्फोट भएको स्थानमा प्रेसर कुकरका टुक्राहरु फेला परेको प्रहरीको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports