Incident Reports

सरदसिंह भण्डारीको घर नजिक प्रेसकुकर बम बिस्फोट

2017-11-25

Madhes, Mahottari, Aurahi, Ward 2

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवम् राजपाका शीर्ष नेता सरदसिह भण्डारीको महोत्तरीको औरहीस्थित घर नजिक प्रेसर कुकर बम बिस्फोट भएको छ। औरही नगरपालिका २ स्थित उनको घर नजिकै रहेको पोखरीको डिलमा गए राति १ बजेको समयमा बम बिस्फोट भएको हो। भण्डारी घरमै रहेको समयमा भएको बिस्फोटले कुनै मानविय र भौतिक क्षति नभएको महोत्तरीका एसपी कुबेर कडायतले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports