Incident Reports

आपसमा झगडा गर्नेहरु धारिलो हतियार सहित पक्राउ

2017-11-25

Bagmati, Dhading, Nilakantha, Ward 9

निलकण्ठ नगरपालिका–९ निगालपानीमा झगडा गर्ने कार्यमा संलग्न सोही नगरपालिका–८ बस्ने १८ वर्षीय भरत कुमाल समेत ४ जनालाई तरवार २ थान, छुरी १ थान, घरेलु हतियार ३ थान र ५ वटा मोटरसाइकल सहित सोही गाउँपालिका–८ मुरलिभज्याङबाट गएराति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments

Related Reports