Incident Reports

बिप्लवको बन्दले दाङको ठप्प

2017-11-22

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण बुधवार विहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । दाङमा यातायात, विद्यालय ,कलकारखाना, उद्योग धन्दा र बजारपनि ठप्प रहेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता विना सर्त रिहाईको मागगर्दै बन्द आह्वान गरिएको उक्त पार्टीका जिल्ला इञ्चार्ज सविनले दुइदिन अघि जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) लगाएका नेताहरु बुधवार नै बामगठवन्धनको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउँदैछन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Other Sources

0 Comments

Related Reports