Incident Reports

रोल्पाको फेदीखोला मतदान केन्द्र नजिकै विस्फोट

2017-11-26

Lumbini, Rolpa, Madi, Ward 1

१ स्थित पेदीखोला मतदान केन्द्र नजिकै वम विस्फोट गराइएको हो । उक्त मतदान केन्द्रमा मतदानका लागि पुगेका नेपाली काँग्रेसका कार्यकर्ता खेमराज वलीका अनुसार आइतवार विहान ८ ः ४५ बजेतिर उक्त मतदान केन्द्रको झन्डै तीनसय मिटर माथिको सल्लेरी जंगलमा दुई तीन वटा बम विस्फोट गराइएको थियो । बम विस्फोट गराइएको भएपनि स्थानीय मतदाता भने विचलित नभएको र मतदान जारी रहेको वलीले जानकारी दिए । त्यहाँ नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेकोले मतदान विचलित नभएर मतदान गरिहेको घटनास्थलबाट वलीले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Other Sources

0 Comments

Related Reports