Incident Reports

सुतली बम सेनाद्वारा निष्क्रिय

2017-11-22

Lumbini, Dang, Shantinagar, Ward 2

दांगमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको दुइ वटा बम सेनाले निष्क्रिय पारेको छ। तुलसीपुर-सुर्खेत सडक खण्ड अन्तर्गत बाघमारेस्थित सडकमै राखिएका दुइवटा सुतली बम निस्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालय दांगले जनाएको छ। शान्तिनगर गाउँपालिका वडा नम्बर २ स्थित बाघमारे सडक खण्डमै दुईवटा बम फेला परेका थिए। सडकमै राखिएको बमलाई तुलसीपुर स्थित नेपालि सेनाको १९ नं बाहिनीबाट गएको टोलीले निस्क्रिय गराएको प्रहरी प्रमुख दुर्गा सिंह चन्दले जानकारी दिएकी छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Reports