Incident Reports

रोल्पामा दर्जन बढी बम विस्फोट

2017-11-26

रोल्पामा दर्जन भन्दा बढी स्थानमा बम विष्फोट भएका छन्। मतदातालाई तर्साउन बम विष्फोट गराइएको बताइएको छ । थबाङमा राती तीन पटक र बिहान तीन ठाउँमा विष्फोट भएको छ । त्यसैगरी उवा, ब्याङखोला, जिनाबाङ, घोप्टेओढार, झेनाम, इरिबाङ लगायतका स्थानम विष्फोट भएका छन्। जिनाबाङमा मतदाता स्थलदेखि तीन सय मिटर नजिक बम विष्फोट गराइको छ । मतदाता तर्सिएर मतदान स्थल आउन हिच्किचाई रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports