Incident Reports

कांग्रेस कार्यकर्ताद्वारा खुकुरी र रड प्रहार गर्दा उपाध्यक्षका छोरा घाइते

2017-11-25

Gandaki, Tanahun, Ghiring, Ward 2

तनहुँको घिरिङ गाउँपालिका वडा नं १ अत्रौलीमा गएराती एमाले कार्यकर्ता माथि कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् । सो घटनामा एमालेका दुई जना घाइते भएका छन् । गजरकोटबाट असई विष्णु खड्काले दिएको जानकारी अनुसार झडपमा सोही ठाउँ निवासी २१ बर्षिय विदुर सिग्देल र १७ बर्षिय सफल सिग्देल घाइते रहेका छन् । घाइते विदुर एमालेको तर्फबाट घिरिङ गाउँपालिकाको निर्वाचित उपाध्यक्ष सरस्वती सिग्देलका छोरा हुन् । घाइतेद्धयलाई उपचारका लागि पोखरा लगिएको छ । सो घटनाको एमाले तनहुँका उपसचिव विष्णुभक्त सिग्देलले सो घटनाको भत्र्सना गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
Totally damaged Vehicles 00
National/Online Media

0 Comments

Related Reports