Incident Reports

रुकुमको आठबीसकोटमा एसिड हालेर मतपेटिका जलाएपछि मतदान स्थगित

2017-11-26

Lumbini, Rukum East, Aathbiskot, Ward 11

पश्चिम रुकुमको आठबीसकोटको एक मदतान केन्द्रमा नेकपाका कार्यकर्ताले मतपेटिकामा एसिड हालेर जलाएका छन् । आठविसकोट गाउँपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि गत्सैना मतदान केन्द्रको एउटा मतपेटिकामा एसिड हालेर आगो लगाएको प्रहरीले जनाएको छ । समानुपातिकतर्फको ख मतपेटिकामा एसिड हालेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक ऋषी ढुंगानाले उज्यालोलाई जानकारी दिनुभयो । अहिले त्यहाँ मतादान स्थगित भएको उहाँले जानकारी दिनुभयो । मतपेटिकामा नेकपाका कार्यकर्ताले एसिड हालेको आशंकामा केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । तर केही मतदाताले भने बुथमा नै खटिएका प्रतिनिधिले एसिड हालेको बताएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports