Incident Reports

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट मतदातालाई आवरोध

2017-11-26

Bagmati, Dolakha, Tamakoshi, Ward 3

तामाकोशी गाउँपालिका- ३ स्थित हेल्थपोष्ट भवन मतदान केन्द्रमा आउँदै गर्दा सोही ठाउँका ७७ वर्षीय रुद्रप्रसाद पोखरेल गुलेलीले हानेको ढुङ्गाले लागेर घइते भएका छन् । घाइते पोखरेलको पिडुँलामा चोट लागेको छ । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले मतदान केन्द्रमा आउने मतदाताहरूलाई ढुङ्गा र वीयरको बोतलले हानी अबोरोध गरेपछि सो ठाउँमा थप सुरक्षाकर्मी परिचालन गरी उनीहरूलाई भगाइएको प्रत्यक्षदर्शी गुणराज पोखरेलले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Democratic Alliance (NC, RPP and others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments

Related Reports