Incident Reports

मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम प्रहार

2017-11-26

Lumbini, Rukum East, Sani Bheri, Ward 6

६ घर्तीकाँडामा बम विस्फोट भएको हो । आइतबार साँझ ९ः५० बजे बम प्रहार भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ वटाका मतपेटीकाहरु ल्याइँदै थियो । बाटोमाथि बम परेकाले मतपेटिका र कमर्चारहरुलाई क्षति पुगेको छैन । बम प्रहार भएपछि उक्त मतपेटीकाहरु इलाकार प्रहरी कार्यालय चौरजहारीमा लगिएको थियो । उक्त मतपेटिकाहरु आज जिल्ला सदरमुकाम ल्याउने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मत पेटीकाहरु जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउने क्रम जारी छ । यहाँका मतहरु सुरक्षा व्यवस्थाका साथ जिल्ला समन्वय समितिमा राखिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनविरोधी गतिविधि गर्नेले उक्त बम प्रहार गरेको हुन सक्ने प्रहरी प्रशासनले अनुमान गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports