Incident Reports

चक्कु प्रहारबाट माइक्रोका सहचालक घाइते

2017-11-26

Bagmati, Kathmandu, Kathmandu, Ward 15

१ ज ६२९२ नम्बरको माइक्रो रोकिएको अवस्थामा २ जना अपरिचित व्यक्तिहरु आई आइतबार चक्कु प्रहार गर्दा माइक्रोका सहचालकद्वय काभ्रेको नमोबुद्ध–५ का २० वर्षीय बिशाल लामा र २१ वर्षीय कैलाश लामा हातमा चोट लागेर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । चक्कु प्रहार गर्ने शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
Police website

0 Comments

Related Reports