Incident Reports

पेस्तोल र विस्फोटक पदार्थसहित दुइजना पक्राउ

2017-12-24

Bagmati, Chitawan, Bharatpur

निर्वाचन विरोधी गतिविधि संचालन गर्न ल्याइएको विस्फोटक पदार्थ र कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीको मजदुर फ्याक्सन इन्चार्ज पूर्वेली कान्छा र पूर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनीहरुलाई आइतबार भारतपुरको पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ पर्नेको साथबाट कटुवा पेस्तोल एक, पेस्तोलमा लाग्ने कर्टिज एक, आलु बम १०, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन चन्दा रसिद एक ठेली पुरन राईको नाममा रहेको ३० हजारको चेकक र नेपाल कम्युनिष्ट पार्टीसंग सम्बन्धित पुस्तक एक थान बरामद गरिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa , Local Newspaper - Chitwan

0 Comments

Related Reports