Incident Reports

Complaint Lodged against Husband

2013-07-09

Syangja/July 10 Bhagwati KC, 36, of Ramkosh, Putali Bazar Municipality-6 has lodged a complaint against her husband SI Soviet Bahadur KC working in Baglung District Police Office, on July 9 at District Police Office. She complained and appealed for the justice at the police station saying that her husband deprived her of food, clothes and did not give enough attention to their children. She further said that her husband inflicted mental and physical torture on her. Her husband refused to sign in her application for citizenship certificate too, she said. Sangeeta Bhatt स्याङजा । ०७० असार २६ गते पुतलीबजार नपा-६ रामकोषकी ३६ वर्षीया भगवती केसीले बाग्लुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका सई पति ४१ वर्षीय सोभितबहादुर केसी विरुद्ध असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले आफुलाई खान लाउन नदिएको, सधै कुटपिट गर्ने गरेको र छोरा छोरीलाई समेत राम्रो व्यवहार नगरेको तथा शान्तिपूर्ण रूपमा घरमा बस्न समेत नपाएको भन्दै न्यायको लागि प्रहरीमा उजुरी दिएकी हुन् । पति बेला/बेला घर आउदाँ आफुलाई धम्काउने, पिट्ने, मानसिक एवम् शारीरिक पीडा दिने गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । विवाहपछि पतिले नागरिकता समेत नबनाइदिएको उनले बताइन । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis