Incident Reports

उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवारसहित ४ घाइते

2017-11-29

Province 1, Udayapur, Udayapurgadhi

२ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सख्त घाइते भएका हुन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार विस्फोटमा परी धनमाया धौलाकोटी, राजन कार्की र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता हुन् । बम विस्फोटलगत्तै उद्धारका लागि प्रहरी टाेली घटनास्थलतर्फ लागेको छ । चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media , INSEC , Police website , Local Newspaper - Jhapa

0 Comments

Related Reports