Kanchanpur/July 11
Rajram Sarki, 28, of Baitada in Daiji VDC-4 and treasurer of Revolutionary Journalists’ Association, Kanchanpur has been subjected to caste-based discrimination by Bahadru Chanda of Shantipur in Daiji VDC-2 on July 10.
According to Sarki, he had tried to stop Chand from felling the tree saplings in forest of Janachetana Hariyali Mahila Samrakshan Samuha in Daiji VDC-2.
Enraged at the interference, Chand then hurled racist abused against him.
Komal Niranjan Bhat
कञ्चनपुर । ०७० असार २७ गते
क्रान्तिकारी पत्रकार सङ्घ कञ्चनपुरका कोषाध्यक्ष दैजी गाबिस -४ बैतडा बस्ने २८ वर्षीय राजुराम सार्कीलाई असार २६ गते दैजी-२ शान्तिपुरका बहादुर चन्दले अपशब्द प्रयोग गरी जातीय विभेद गरेका छन् ।
दैजी-२ स्थित जनचेतना हरियाली महिला संरक्षण समूहको वनमा बहादुर चन्दले विरुवाहरु काट्दै गर्दा राजुराम सार्कीले चन्दलाई विरुवाहरु नकाट्न आग्रह गरेका थिए । घट्ना संलनका लागि गएका क्रान्तिकारी दैनिकका सम्वादाता सार्कीले वन नकाट्न आग्रह गरेको रिसमा चन्दले सार्कीलाई गाली गलौजका साथै अपशब्द प्रयोग गरेको सार्कीले बताए ।
कोमलनिरन्जन भाट