Incident Reports

पत्रकारमाथि जातीय विभेद l

2013-07-10

Komal Niranjan Bhat कञ्चनपुर । ०७० असार २७ गते क्रान्तिकारी पत्रकार सङ्घ कञ्चनपुरका कोषाध्यक्ष दैजी गाबिस -४ बैतडा बस्ने २८ वर्षीय राजुराम सार्कीलाई असार २६ गते दैजी-२ शान्तिपुरका बहादुर चन्दले अपशब्द प्रयोग गरी जातीय विभेद गरेका छन् । दैजी-२ स्थित जनचेतना हरियाली महिला संरक्षण समूहको वनमा बहादुर चन्दले विरुवाहरु काट्दै गर्दा राजुराम सार्कीले चन्दलाई विरुवाहरु नकाट्न आग्रह गरेका थिए । घट्ना संलनका लागि गएका क्रान्तिकारी दैनिकका सम्वादाता सार्कीले वन नकाट्न आग्रह गरेको रिसमा चन्दले सार्कीलाई गाली गलौजका साथै अपशब्द प्रयोग गरेको सार्कीले बताए । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis