Incident Reports

काठमाडौंको तिलगंगामा एक युवकको हत्या

2017-11-29

Bagmati, Kathmandu, Kathmandu, Ward 7

काठमाडौंको तिलगंगामा एक युवकको हत्या भएको छ। काठमाडौं महानगरपालिका–७ तिलगंगास्थित वाइसिएल मार्गमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। जलाएर उनको हत्या गरी त्यहाँ फ्याँकेको हुन सक्ने प्रहरीकाे अनुमान छ। जलेका कारण उनकाे अनुहार पहिचान गर्न कठिन छ। करीव २० वर्षीय युबकको सनाखत हुन सकेको छैन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports