Incident Reports

Action Sought against Tormentor Husband

2013-07-13

Province 1, Khotang, Rupakot Majhuwagadhi

Khotang/July 14 Geeta Hasta, 46, of Lafyad VDC-3 has filed a case against her husband Talu Hasta, 40, at the District Police Office on July 13. Stating that her husband frequently beat her up, she filed the complaint urging the police to create an environment favorable for her to stay in her house in a fearless manner. Inspector Ramesh Kumar Dev of the District Police Office said that a discussion would be held after summoning both sides. DM Chamling Rai खोटाङ । ०७० असार ३० गते लफ्याङ-३ की ४६ वर्षीय गीता हस्ताले असार २९ गते पति ४० वर्षीय तलु हस्ताविरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । विनाकारण पतिले बारम्बार कुटपिट गर्ने गरेको र असार २८ गते कुटपिट गरी घरमा समेत बस्ने वातावरण नभएको भन्दै उजुरी दिएकी हुन् । पतिले पटकपटक कुटपिट गर्दा आफ्नो ज्यान समेत जोखिममा परेको भन्दै जीउधनको समेत शान्ति सुरक्षा र घरमा निर्भिकतापूर्वक बस्ने वातावरण मिलाइदिन प्रहरीमा आग्रह गर्नुपरेको पीडितले बताइन् । पीडितको उजुरीको आधारमा दुवैपक्षलाई झिकाई छलफल गराइने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रमेशकुमार देवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis