Incident Reports

छुरा प्रहारबाट मृत्यु, अभियुक्तमध्ये एकजना पक्राउ

2017-12-05

Bagmati, Sindhupalchok, Barhabise, Ward 6

बाह्रबिसे नगरपालिका–६ सोताङमा सेतीदेबी मन्दिरमा लागेको मेलामा सोताङ बस्ने र भोटेकोसी गाउँपालिका–३ बस्ने मानिसहरुबिच पुरानो रिसइबिको कारण बिबादमा झगडा भई गएराति छुरा प्रहार हुँदा बाह्रबिसे नगरपालिका–६ बस्ने २६ वर्षीय तावन तामाङको छुरा प्रहारबाट घटनास्थलमै मृत्यु भएको छ । दुबै पक्षका ८ जना घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रबिसेको प्रहरी टोली खटी गई घटनामा संलग्न भोटेकोशी–३ बस्ने १८ वर्षीय बिशाल शेर्पालाई पक्राउ गरेको छ । अन्य ४ जना अभियुक्त फरार रहेकोले खोजी कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Total Injured 8
Police website

0 Comments

Related Reports