Incident Reports

Four arrested in possession of home made weapons

2017-12-06

Gandaki, Lamjung, Madhya Nepal, Ward 7

Police have arrested 4 persons heading towards Kaski from Madhyanepal municipality-7 Ram Bazaar of Lamjung district in possession of illegal home-made weapons. According to inspector Jayaram Wanta of Area Police Office Bhorletar, the four were arrested during a border security check. Police also recovered flags of both Left Alliance and Democratic Alliance, two liters of petrol, and khukuri from the arrested. The arrested have been identified as Ramesh Karki of Sundarbazar-9, Umakant Khanal of Rupa rural municipality, Kishan Shrestha, and Pratap Khanal. Security in Kaski district has been tightened in the wake of the second phase of election slated to be held on Thursday. लमजुङ र कास्कीको सिमानाबाट घरेलु हतियारसहित आज चार जना पक्राउ परेका छन् । मध्यनेपाल नगरपालिका–७ रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । सीमा सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । उनीहरुको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल, एउटै झोलाबाट काँग्रेस र वाम गठबन्धनको झण्डासमेत बरामद गरिएको छ । पक्राउ पर्नेमा सुन्दरबजार-९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ । कास्कीमा बिहीबार हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा सुरक्षा जाँचमा कडाइ गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
National/Online Media

0 Comments