Incident Reports

प्रधानमन्त्रीको जिल्ला तीनवटा बम फेला, २ वटा निस्कृय

2017-12-07

Sudurpashchim, Dadeldhura, Parashuram

डडेलधुरामा तीनवाटा बम फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिकामा भेटिएका तीन स्थानका बममध्ये सेनाको टोलीले २ वटा बम डिस्पोज गरेको डडेलधुराका डिएसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार एउटा बम भने जंगलमा विस्फोट भएको छ । मतदान केन्द्रभन्दा धेरै टाढाको दुरीमा बम विस्फोट भएपनि कुनै क्षति नभएको र सवै स्थानमा मतदान शान्तिपुर्ण रुपमा जारी रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports