Incident Reports

प्रेसमिटबाटै पत्रकार गिरफ्तार

2017-11-22

Lumbini, Rupandehi, Butwal

प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई एमाले-माओवादीको पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । रुपन्देही एमाले र माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा योजना गरेको पत्रकार सम्मेलनको रिपोर्टिंगका लागि पुगेका पत्रकार डुम्रेलाई प्रहरीले पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको हो ।पत्रकारमाथि धरपकड गरेर गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले आपत्ति जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police , Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments