Incident Reports

Pratidin: Woman in Sunwarshi kills husband

2017-11-19

Province 1, Morang, Sunwarshi, Ward 5

A 52-year-old man was murdered by his wife at Takuwa in Sunwarshi-5, Morang on November 18. Police had found BoukaChanda Sah's body burried under wheat husk at his cowshed on Nov 19. The deceased's son and son-in-law have also been taken into custody suspecting their involvement in the murder. Sah's body has been taken to Rangeli hospital for postmortem. मोरंगको सुनवार्सी नगरपालिका-५ स्थित तकुवामा शनिबार राति श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। ५२ वर्षीय बौकाचन्दा साहको उनकी श्रीमती साहले हत्या गरेकी हुन् ।प्रहरीका अनुसार आइतबार बिहान बौकको शव उनको घर नजिकैको गुवालिमा फेला परेको थियो। गुवालीभित्र गहुँको भुसले छोपेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको हो। उक्त घटनामा मृतकका छोरा र ज्वाइँको समेत हात हुन सक्ने प्रहरीको आशंका छ।प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेको छ।घटनामा संलग्न रहेको आशंका गरिएका मृतकका छोरा र ज्वाइँको खोजि कार्य भइरहेको र त्यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजिव बाबु खड्काले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear , Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Jhapa

0 Comments