Incident Reports

कुटपिटबाट घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु

2017-12-09

Madhes, Sarlahi, Ishworpur, Ward 2

कुटपिटबाट घाइते भएका सर्लाहीको ईश्वरपुर नगरपालिका–१० बेला टोल बस्ने भक्तपुरको मोहन साहुको इँटाभट्टामा लेबरको काम गर्ने २६ वर्षीय राजकुमार माझीको उपचारको क्रममा मृत्यु भएको छ । पैसाको लेनदेनको बिषयलाई लिएर सोही नगरपालिका–२ मियाखोर बस्ने काले भोटियाले पाँच दिन पहिला कुटपिट गर्दा घाइते भएका माझीलाई उपचारको लागि ईश्वरपुर हेल्थ केयर अस्पताल सर्लाही लगेकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । कुटपिट गर्ने ब्यक्ति फरार रहेकोले खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports