Incident Reports

विप्लब माओबादीका २ कार्यकर्ता पक्राउ

2017-11-16

कैलालीको टिकापुरबाट प्रहरीले नेत्रबिक्रम चन्द विप्लबका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । सो पार्टी निकट अखिल नेपाल भूमिहीन संगठनका केन्द्रीय उपाध्यक्ष्य मिनराज गिरि र संगठनका जिल्ला अध्यक्ष्य तपेन्द्र रसाइलीलाई टिकापुर प्रहरीले बिहिबार पक्राउ गरेको हो । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै विप्लव नेतृत्वको माओबादीका दुई कार्यकर्तालाई पक्राउ गरेको जिप्रका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढामगरले जनाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Kailali

0 Comments

Related Reports