Incident Reports

विप्लब माओबादीका ३ कार्यकर्ता पक्राउ

2017-11-21

Sudurpashchim, Kailali, Dhangadhi

कैलालीमा प्रहरीले नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सो पार्टीका जिल्ला सदस्य एवं जानकी गाउँपालिका इन्चार्ज शिवराज पौडेल तथा जिल्ला सदस्य बजिर बिक र लोकमान भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिरोधी गतिविधिमा संलग्न पाइएकाले सुरक्षालाई ध्यानमा राख्दै विप्लव नेतृत्वको माओबादीका उनीहरुलाई पक्राउ गरेको जिप्रका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढामगरले जनाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police Police
Actor 2 - Youth unknown
Local Newspaper - Kailali

0 Comments

Related Reports