Incident Reports

Misisng man found dead

2017-12-07

A man who was gone missing since the election day(7th December) has been found dead near water canal. As per DSP Prakash Sapkota, 50-year-old Chetnath Bhandari, a resident of Tulsipur Sub-Metropolitan-16, was found dead after 20 days from the election day. On December 7, he voted from Lakshinpur, Lamahaura. His relatives have stated that he was murdered and have requested the police to carry out further investigation. मंसिर २१ गते मतदान गर्न गएका एकजना व्यक्ति २० दिनपछि मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही निवासी ५० बर्षीय चेतनाथ भण्डारी मंगलवार स्थानीय एक कुलामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । भण्डारी लामो समय सम्म सम्पर्क नआएपछि मंगलवार प्रहरी र स्थानीयले संयुक्त रुपमा खोजी गर्दा उनको शव फेला परेको हो। भण्डारीले मंसिर २१ गते लहरौरास्थित निमावी लक्षिणपुरवाट मतदान गरेका थिए । नेपाली काँग्रेसका कार्यकर्ता भण्डारी २० दिन पछि मृत फेला परेका हुन । आफन्तहरुले भने मतदान गरेर फर्किदै गर्दा भण्डारीको हत्या भएको भन्दै अनुसन्धान गरि तथ्य सत्य सार्वजनि गर्न माग गरेका छन् । ‘आस्थाकै कारण उहाँको हत्या भएको हुनसक्छ । प्रहरीले अनुसन्धान गरि सत्य तथ्य छिटो भन्दा छिटो सार्वजनिक गर्नुपर्छ ।’ ईप्रका तुलसीपुरमा एकजना आफन्तले भने । तर स्थानीयले भने यसअघि नै उक्त स्थानमा खोजी गर्दा केही फेला नपर्नु र मंगलवार फेरि त्यही स्थानमा शव फेला पर्नु आश्चर्य जनक घटना भएको बताएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear , Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Other Sources

0 Comments