Incident Reports

Teacher brutally thrashes student injuring her ligament

2017-11-13

Province 1, Jhapa, Damak

14-year-old Kusum Niraula,student at Gayatri Vidhyapith Boarding School was brutally beaten up by teacher Pranaya Dutraj for not knowing the answer to one of his questions. Niraula was thrashed by the teacher at her school on November 13 that injured her ligament and rendered her legs paralyzed. According to Kusum's father, the teacher had harrassed Kusum previously as well along with other students. He has urged the police to investigate into the case and do justice to the victim and its family. Meanwhile,police have arrested the accused. Pranaya Dutraj hails from Bhutan. झापाको दमकस्थित एउटा विद्यालयमा १४ बर्षिया छात्रालाई शिक्षकले निर्ममतापूर्वक कुटपिट गरेका छन् । दमक ६ स्थित गायत्री विद्यापिठ वोर्डिङ स्कुलका कम्प्युटर शिक्षक प्रनय दुतराजको निर्ममतापूर्वकको कुटपिटबाट दमक ५ की कक्षा ५ मा अध्ययनरत १४ वर्षीया विद्यार्थी कुसुम निरौला घाइते भएकी छन् । पीडित बालिका कुसुमले गएको मंसिर २७ गते शिक्षकले सोधेका प्रश्नको उत्तर नजान्दा आफूलाई सरले सुरुमा पिठ्यूमा मुड्की मुड्कीले हानेको बताइन् । त्यसपछि कपाल समातेर बेन्चमा ठोक्याइदिदाँ दुखेर खप्नै नसकेको बालिकाको भनाइ छ । कुटपिटबाट कुसुमको ढाडको लिगामेन्ट (हड्डि जोड्ने तन्तु) च्यातिएर दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको बालिकाका बुबा अच्युत निरौलाले महिला खबरलाई बताए । दमकमा परिवारजनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बुबा अच्यूतले कुसुमलाई यसअघि पनि यातना दिने गरिएको गुनासो गरे । ‘अन्य बालबालिकाले समेत आफूहरूलाई यसखाले यातना दिने गरिएको जनाएकाले यातना दिने शिक्षक तथा विद्यालय प्रशासनमाथि नैै कडा कारवाही हुनुपर्छ’ बालिकाका बुबाले भने । बालिकाको परिवारले घटनाको उचित छानविन गरि न्याय दिलाइदिन माग गरेका छन् । कुटपिटबाट घाइते बालिकाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । बालिकाको परिवारले प्रहरीमा उजुरी गरेपछि कुसुममाथि निर्घात यातना दिने भूटान घर भएका शिक्षक दुतराजलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Trend Analysis