Incident Reports

Businessman injured in a group's attack in Lalbandi

2017-12-21

Madhes, Sarlahi, Lalbandi

Nandu Giri, owner of Rose Valley Gift house in Lalbandi of Sarlahi was injured after being attacked by a group of youths on Thursday afternoon. Police have arrested one of the assailants, 20-year-old Shukra Magar, a resident of Lalbandi municipality-8. Inspector Sekh Adaalat of Area Police Office Lalbandi informed that all the assailants have been identified and police are looking for them. बिहीबार दिउँसो लालबन्दी बजारमा रहेको रोज भ्याली गिफ्ट हाउसका सञ्चालक नन्दु गिरीमाथी केही युवाहरुले आक्रमण गरेका थिए । त्यसै घटनाको विरोधमा व्यापारीहरुले बिहान करिव दुईघण्टा बजार बन्द गराएका हुन् । प्रहरीले दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिवद्धतापछि बजार खुलाइएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष नवराज मिश्रले जानकारी दिनुभयो । प्रहरीले कुटपीटमा संलग्नमध्ये लालबन्दी नगरपालिका–८, का २० वर्षीय शुक्र मगरलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य युवाहरुको पनि पहिचान खुलिसकेकाले खोजी भैरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सेख अदालतले बताउनुभयो । उहाँका अनुसार घाइते व्यापारी गिरीको न्यूरो अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । उहाँको टाउकोमा आधा दर्जन टाका लगाइएको आफन्तले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments