Incident Reports

आक्रमणबाट लालबन्दीका एक व्यापारी घाइते

2017-12-21

Madhes, Sarlahi, Lalbandi

बिहीबार दिउँसो लालबन्दी बजारमा रहेको रोज भ्याली गिफ्ट हाउसका सञ्चालक नन्दु गिरीमाथी केही युवाहरुले आक्रमण गरेका थिए । त्यसै घटनाको विरोधमा व्यापारीहरुले बिहान करिव दुईघण्टा बजार बन्द गराएका हुन् । प्रहरीले दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिवद्धतापछि बजार खुलाइएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष नवराज मिश्रले जानकारी दिनुभयो । प्रहरीले कुटपीटमा संलग्नमध्ये लालबन्दी नगरपालिका–८, का २० वर्षीय शुक्र मगरलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य युवाहरुको पनि पहिचान खुलिसकेकाले खोजी भैरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सेख अदालतले बताउनुभयो । उहाँका अनुसार घाइते व्यापारी गिरीको न्यूरो अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । उहाँको टाउकोमा आधा दर्जन टाका लगाइएको आफन्तले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports