Incident Reports

Six injured in Makwanpur prison clash

2017-12-28

Bagmati, Makawanpur, Bhimphedi

Six prisoners were injured in a clash that took place in a regional prison of Bhimphedi in Makwanpur district on Thursday. The injured jailbirds are receiving treatment at various hospitals in Hetauda. The jail administration said the clash occurred between Block B prisoners and prison guard Ramesh Kumar Lama. The irked prisoners have accused Lama side of exploiting grocery operators in the prison, barring prisoners from expressing their complaints and appointing his assistants from only his group. Among the injured, Divya Shrestha is said to be in critical condition. He is undergoing treatment at Churehill Hospital, said jailer Chiranjeevi Thapa. The clash ensued at noon when guard Lama, along with his supporters, were doing a routine check in the prison rooms. The prisoners argue that Lama and his supporters beat six prisoners black and blue with a wooden plank. There are 371 prisoners in the Block B of the regional prison. Lama was recently transferred to the prison from Kathmandu. Some old prisoners are furious over Lama being assigned to the position of prison guard within a short span of his arrival. Lama is accused of selling goods at higher rates than market value. It is to be known that the prison guards have stake in the shops and mess operated inside the prison. भीमफेदीस्थित क्षेत्रीय कारागारमा बन्दीकै बीचमा बिहीबार झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ‘ख’ ब्लकका बन्दी र चौकीदारबीच झडप भएको कारागार प्रशासनले जनाएको छ । घाइतेमध्ये दिव्य श्रेष्ठको अवस्था गम्भीर छ । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । चौकीदार रमेशकुमार लामा र अर्को पक्षबीच झडप भएको कारागार प्रशासनले जनायो । लामा पक्षले जेलभित्र सञ्चालित पसलमा शोषण गरेको, बन्दीलाई बोल्न नदिएको, आफ्नो पक्षका बन्दीलाई मात्र नाइके र भाइनाइकेमा भर्ती गरेको आरोप अर्को पक्षले लगाएको छ । दिउँसो १२ बजे चौकीदार लामालगायत अन्य कोठा जाँच गरिरहेको अवस्थामा दुई पक्षबीच झडप भएको थियो । लामा समूहले ६ जना बन्दीलाई दाउरा र चिर्पटले हिर्काएर घाइते बनाएको अर्को पक्षको आरोप छ । ‘ख’ ब्लकमा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएको जेलर चिरञ्जीवी थापाले बताए । ‘ख’ ब्लकमा ३ सय ७१ कैदी–बन्दी छन् । चौकीदार लामा काठमाडौंबाट सरुवा भएर भर्खरै आएका हुन् । आउनेबित्तिकै उनलाई चौकीदारको जिम्मा दिइएकाले पुराना कैदी–बन्दी रुष्ट छन् । उनले जेलमा सञ्चालित पसलमा बजारमूल्यभन्दा महँगोमा सामान बिक्री गरिरहेको आरोप छ । जेलभित्रको पसल र होटलमा चौकीदार हिस्सेदार हुन्छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , INSEC

0 Comments