Incident Reports

बंगालाचुलीमा युवकको शव फेला , हत्याको आशंका

2017-12-28

Lumbini, Dang, Ghorahi, Ward 6

४ शिवारी भन्ने स्थानमा फेला परेको प्रहरीले जानकारी दिएको छ। वलीको हत्या भएको प्रहरी लगाएत स्थानीयबासीले आशंका व्यक्त गरेका छन् । नेपाली काँग्रेसका साविक कार्भे सभापति जागेश्वर अधिकारीले मृतक वलीको शव शिरवारीस्थित झाडी छेउमा विहीवार विहान दशबजेतिर फेला परेको र शरिरभरी निलडाम तथा घाउचोट देखिएको बताए। मृतक वलीको शरिरको तल्लो भागमा पाइन्ट लगाएको अवस्थामा फेला परेपनि माथिल्लो भागको कपडा भने खोलेको, जिउभरी निलडाम देखिएको र अनुहार ज्याकेट फुकालेर छोपेको अवस्थामा शव फेला परेको उनले बताए । शव विहान दश बजे नै फेला परेपनि शवको पहिचान गर्दा र प्रहरीले मुचुल्का उठाउँदा बेलका पाँच बजेमात्रै त्यहाँ बाट वलीको शव उठाएर घोराही तर्फ लगिएको काँग्रेस नेता अधिकारीले जानकारी दिए । अधिकारीले वलीसंगै रहेका उनका मामा भोजराज महरा भने हालसम्म व्यपत्ता रहेको भन्ने जानकारी प्राप्त भएको बताए। वलीको शव फेला परेको बारेमा जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको भएपनि यो खबर तयारपार्दा सम्म जानकारी दिन भने मानेको थिएन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear , Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Other Sources

0 Comments

Related Reports