Incident Reports

ड्युटीमै कुटिए वन हेरालु

2017-12-28

Province 1, Jhapa, Shivasataxi

रतुवामाई वृक्षरोपन आयोजनाका वन हेरालु स्थानीय एक युवाद्वारा कुटिएका छन्।ड्युटीमै रहेका बेला शिवासताक्षीको मिलनचोकमा स्थानीय अमिर तुम्वाफोले आयोजनाका वन हेरालु महानन्द नेपाललाई कुटपिट गरेको पीडितले बताए।तुम्वाफोले नेपाललाई ज्यान मार्ने धम्की समेत दिएका छन्।मंगसिर २५ गते प्रहरीसहितको वन गस्ती टोलीले जंगलबाट काँचो रुखको तस्करी गरेर ल्याउँदै गरेको गोलियासहित तुम्वाफो पक्राउ परेका थिए।पक्राउ परेको २ घण्टा पनि नबित्दै तुम्वापो राजनीतिक दवाबका कारण छुटेको नेपालले बताए।प्रहरीले पक्राउ गर्दा असहयोग गरेको भन्दै तुम्वापो आफूमाथि आइलागेको नेपालले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports