Incident Reports

Couple injured in Kukuri attack

2018-01-02

Province 1, Okhaldhunga, Manebhanjyang, Ward 1

A couple of Manebhanjyang rural municipality of Okhaldhunga district has been injured in the Khukuri attack by their neighbour on Tuesday. 51-year-old Chakra Bahadur Basnet and Sita Basnet-50 were injured after their neighbour Tanka Bahadur Basnet attacked them with Khukuri over a personal dispute. Among the injured Chakra Basnet is in serious condition said, doctors. Police have arrested the perpetrators of the further investigation. ओखलढुङ्गामा छिमेकीको खुकुरी प्रहारबाट एक दम्पती घाइते भएका छन् । मानेभञ्ज्याङ्ग गाँउपालिका १ मा घरायसी रिसिबीका कारण छिमेकी टंक बहादुर बस्नेतको खुकुरी प्रहारबाट सोही स्थानका ५१ बर्षिय चक्र बहादुर बस्नेत र उनकी श्रीमती ५० बर्षीया सीता बस्नेत घाईते भएका छन् । घाईते मध्ये श्रीमन चक्र बहादुरको अवस्था गम्भीर छ । मंगलबार बिहान गोठ जाने क्रममा लुकेर बसेका टंक बहादुरले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका बहादुर कार्कीले रातोपाटीलाई बताए । खुकुरी प्रहारबाट घाईते दुई लाई तत्काल उद्धार गरी ओखलढुंगा सामुदायीक अस्पताल सोब्रुमा लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं पठाईएको छ । बस्नेत दम्पतीलाई खुकुरी प्रहार गर्ने टंक बहादुरलाई पक्राउ गरी थुनामा राखिएको प्रहरी निरिक्षक कार्कीले बताए । उनी केही समयअघि मात्रै ज्यान मारेको मुद्धामा १० वर्ष जेल सजाय भुक्तानी गरी फर्केको हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
Youth Abducted 00
National/Online Media

0 Comments