Incident Reports

Man arrested on the charge of nephew's murder

2018-01-02

Lumbini, Dang, Banglachuli, Ward 4

Police have arrested 24-year-old Bhojraj Mahara of Bangalachuli rural municipality on the charge of murder of his own nephew. Mahara's nephew, 19-year-old Basanta Oli of Ghorahi sub-metropolitan city-6 Baruwagau was found dead at Bangalachuli-4 Shribaari on Thursday. According to SP Durga Singh, Mahara confessed to killing his nephew during police interrogation. Mahara was prime suspect in the incident as he and the deceased had left home together. Mahara had gone out of contact when Oli was found dead on Thursday. Mahara was later arrested from India where he was hiding. Police are further investigating on the incident. भान्जाको हत्या अभियोगमा बंगलाचुली गाउँपालिका निवासी २४ वर्षीय भोजराज महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महराका भान्जा घोराही उपमहानगरपालिका–६ बरुवागाउँका १९ वर्षीय बसन्त ओली बिहीबार बंगलाचुली–४ श्रीबारीमा मृत भेटिएका थिए । महराले हत्या स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् । महरा र ओलीसँगै घरबाट निस्किएको र केही दिनपछि ओली मृत भेटिएको प्रहरीले जनाएको छ । ओली मृत भेटिंदा महरा फरार थिए । महरा भारतबाट प्रक्राउ परेको प्रहरीले बताएको छ । केही शंकास्पद युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्या महराले नै गरेको पुष्टि भएको एसपी सिंहले बताइन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis