Incident Reports

Maosit Centre leader injured in the political dispute

2018-01-02

Gandaki, Baglung, Nisikhola, Ward 6

A leader of Maoist Centre was injured when a political dispute took place in a wedding reception party at Nishikhola rural municipality-6 on Tuesday. LalKumar Buda affiliated to Nepali Congress attacked Maoist Centre leader Kushal Buda Magar with stone after the political dispute took place. Kushal lodge the complained against Lalkumar the next day. मंगलबार भोज खान गएका बेला राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका एकजना नेता घाइते भएका छन् । बागलुङको पश्चिम निसीखोला गाउँपालिका वडा ६ भल्कोटका लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढामगर गम्भीर घाइते भएका हुन् । निसीको भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति १० बजे ढुङ्गा प्रहार भएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिए । भुजेलले पीडित बुढाले बुधबार बिहान उजुरी दिएपछि पीडकलाई लिन पठाएको बताए । बुढाको उनको निधार र दाहिने हातमा गम्भीर चोट लागेको छ । स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको बताएको छ । कुशल नेकपा माओवादी केन्द्रका नेता हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments