Incident Reports

म्याजिक भ्यानमा आगजनी

2017-12-25

Bagmati, Chitawan, Bharatpur, Ward 3

सोमबार मध्यरातमा भरतपुर-३ नारायणगढ कमलनगरमा एउटा म्याजिक भ्यानमा आगजनी भएको छ।ना १ ज ४९६० नम्बरको भ्यान कसले र किन जलाएको हो भन्ने पत्ता लग्न सकेको छैन।सोमबार राति १:३० बजेको समयमा पार्किंगमा राखिएको भ्यानमा आगजनी भएको मध्य नेपाल यातायात व्यवसायी संघका अध्यक्ष चिनी बहादुर बोहोराले जानकारी दिए।जलेको भ्यान सोहि संघमा आबद्ध भइ भरतपुर नगर क्षेत्रमा चल्दै आएको थियो।जलेको भ्यान पूर्णरूपमा क्षति भएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
Local Newspaper - Chitwan

0 Comments

Related Reports