Incident Reports

खुकुरी प्रहार गर्ने व्यक्ति खुकुरी सहित पक्राउ

2018-01-05

Bagmati, Kathmandu, Kageshwori Manahora

तारकेश्वर नगरपालिका–८ जरंखुपुल नजिकै सडकमा हाल वतन नखुलेका निरज भण्डारी र प्रकाश लामालाई खुकुरी प्रहरी गरी घाइते बनाउने मध्येका सोही ठाउँ बस्ने २६ वर्षीय रमेश अर्याललाई १ थान खुकुरी सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ खुकुरी प्रहार गर्ने व्यक्ति खुकुरी सहित पक्राउ निज रमेश र सोही ठाउँका जेम्स खड्काले खुकुरी प्रहार गर्दा निरज र प्रकाश घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बालाजुबाट खटी गएको प्रहरीले उनलाई पक्राउ गरी घाइते निरजलाई ग्रिनसिटी अस्पताल सामाखुशी र प्रकाशलाई पिपुल्स मेडिकल कलेज नयाँबजार पठाएको थियो । घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको छ भने प्रकाश बोल्न सक्ने अवस्थामा रहेका छन् । फरार रहेका जेम्स खड्काको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , Police website

0 Comments

Related Reports