Incident Reports

Domestic Violence Victim Files Complaint

2013-07-23

Siraha/July 23 A 24-year-old woman of Nahararigaul VDC-6 has filed a complaint against her husband and mother-in-law on July 23 accusing them of forcing her out of the house. According to her, the husband Pramod Sah, 30, had been beating her repeatedly and on July 22, her mother-in-law Ram Kumari poured boiling water when she made a complained about the physical abuse. The husband again beat her up in the morning of July 23 forcing her to take refuse at neighbor's house. She added that she could not be able to get treatment due to financial constraints. Inspector Lalan Kumar Kurmi said that the police were investigating the case. Durga Pariyar सिरहा । ०७० साउन ८ गते नहरारिगौल गाविस- ६ कि २४ वर्षीया एक महिलालाई पति र सासुले कुटपिट गरी घर निकालेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा साउन ८ गते उजुरी गरेकी छन् । पीडित महिलाका अनुसार उनका पति ३० वर्षीय प्रमोद साहले पटक पटक कुटपिट गरेको र सो विषयमा भन्दा साउन ७ गते राती ५० वर्षीया सासु रामकुमारीले तातो पानी खन्याएर हात पोली दिएको र पतिले लाठीले कुटपिट गरेको बताइन् । बिहान खाना बनाउन जादा पुन पतिले कुटपिट गरेपछि गाउँलेको सहयोगमा आफन्तकोमा आएको बताइन् । आर्थिक अभावले उनले उपचार समेत नगराएको उनले बताइन् । आवश्यक कानूनी प्रकृया अगाडि बढाउने इन्सपेक्टर ललनकुमार कुर्मीले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis