Incident Reports

Police Beat Up Driver

2013-07-24

Bagmati, Chitawan, Rapti

Kalikot/July 24 Tek Bahadur Rawat, 32, of Birendranagar Municipality-6 in Surkhet and working as a taxi driver has been injured when beaten up by a police team led by District Police Office chief Inspector Rajendra Aryal on July 24. Rawat lost consciousness after being beaten by police with baton and butt of guns on chest and abdomen. He was accused of using foul words to a police patrol team in drunken state at Zeropoint in Manma VDC while traveling on Karnali Highway. His condition remains critical and is being treated at District Hospital, Kalikot. Inspector Aryal claimed that there was only minor scuffle and added that the policemen, who attacked Rawat despite his effort to stop them, would be investigated. Kali Bahadur Malla कालीकोट । ०७० साउन ९ गते सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका-६ घर भइ गाडी चालक ३२ वर्षीय टेकबहादुर रावतलाई जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर एवम् निमित्त प्रहरी प्रमुख राजेन्द्र अर्यालको नेतृत्वमा खटिएका प्रहरीहरूको टोलीले साउन ९ गते कुटपिट गरी घाइते बनाएका छन् । कर्णाली राजमार्ग मान्म गाविस स्थित जिरोप्वाइन्टमा हिँडिरहेका चालक रावतले गस्तीमा गएका प्रहरीलाई मदिरा सेवन गरी गाली गरेको आरोपमा लाठी र बन्दुकको कुन्दाले कुटपिट गर्दा पीडितको छाती र पेटमा गम्भीर चोट लागि बेहोस भएका छन् । चिन्ताजनक अवस्थामा रहेका घाइते रावतको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । इन्स्पेक्टर अर्यालले कुटपिट नभएको र सामान्य हातपात गर्दा वेहोस भएको बताएका छन । उनले कुटपिट गर्न रोक्दा राक्दै चालकमाथि जबरजस्ती हातपात गर्ने प्रहरीलाई छानविन गरिने समेत वताए । कालीबहादुर

0 Comments

Related Reports
Related Trend Analysis