Incident Reports

Man arrested for butchering a cow

2018-01-11

Gandaki, Nawalparasi West, Gaidakot, Ward 3

Police arrested 49-year-old Chandra Bahadur Gurung, a resident of Gaidakot-3, on Thursday in accusation of butchering of a cow. Investigation regarding the incident is on-going. गैंडाकोट नगरपालिका–३ करडिप बस्ने ४९ वर्षीय चन्द्रबहादुर गुरुङलाई गाई काटेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ । गाई काटेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले गुरुङलाई हँसियाले गाईको गर्धन काटी मारेको अवस्थामा फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis