Incident Reports

गाई काटेको अभियोगमा पक्राउ

2018-01-11

Gandaki, Nawalparasi West, Gaidakot, Ward 3

गैंडाकोट नगरपालिका–३ करडिप बस्ने ४९ वर्षीय चन्द्रबहादुर गुरुङलाई गाई काटेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ । गाई काटेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले गुरुङलाई हँसियाले गाईको गर्धन काटी मारेको अवस्थामा फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis