Incident Reports

भरतपुरमा दुई विद्यार्थी घाइते

2018-01-03

Bagmati, Chitawan, Bharatpur

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच बुधबार झडप भएको छ।सामाजिक संजालमा कक्षा कोठाको विषयमा गरेको पोष्टलाई लिएर दुई विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको हो। झडपमा अखिलका विद्यार्थी किसन घिमिरे र विकल चन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। उनीहरु अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।दुवै घाइतेको टाउकोमा चोट लागेको छ।अहिले क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।प्रहरीले कसैलाई पनि गिरफ्तार नगरेको प्रनाउ जयराज आचार्यले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear , Unclear
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 30
Actor 2 - Affiliation UML and affiliated org UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
Local Newspaper - Chitwan

0 Comments