Incident Reports

जनकपुरको नवरंग होटलमा तोडफोड

2017-12-25

Madhes, Dhanusha, Janakpur

जनकपुरको शिव चोकमा रहेको नवरंग होटलमा सोमबार रति तोड्फो भएको छ । साथै सो होटलमा कार्यरत रहेका कर्मचारी रहेका कर्मचारीहरुलाई होटलभित्र ताला लगाएर थुन्ने काम भएको होटल संचालक श्रवण कुमार शाहले बताएका छन् । श्रवनले जग्गा धनीसंग गरेको सम्झौताको अवधि माघ १५ गतेसम्म भएता पनि अगाडी नै आएर जग्गाधनीका मानिसले होटेल तोडफोड गरेकोप्रति दुख प्रकट गरेका छन् । होटल संचालन् भइरहेको उक्त जग्गा पुर्ब सभासद संजय शाहकि श्रीमती रंगिला देवीको नाउँमा रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports