Incident Reports

Woman injured in the attack

2018-01-13

Bagmati, Ramechhap, Manthali, Ward 11

A 67-year-old woman has lodged a complained against the four resident of Ramechhap for an assault. Lilamaya Budathoki, a resident of Manthali-Ramechhap was physically assaulted by accused Santosh Thapa Magar, Saroj Thapa, Mithu Thapa Magar and Yam Kumari Thapa Magar on January 13 over a water dispute. In the statement, she has explained that the accused four cutoffs the water pipeline that she was using for voting a Congress candidate during the local level election last month. They physically assaulted her on Jan 13 during a meeting about the incident. Injured woman is receiving a treatment at Tamakoshi hospital. The complained was lodged the next day of the incident. खानेपानीको विवादमा रामेछापको मन्थली नगपालिका-११ नाटिलाकी ६७ वर्षीया लिलामायाँ बुढाथोकीलाई पुस २९ गते स्थानीय चार जनाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई स्थानीय २२ वर्षीय सन्तोष थापा मगर, २० वर्षीय सरोज थापा मगर, ४० वर्षीया मिठू थापा मगर र ४५ वर्षीया एमकुमारी थापा मगरले कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ । गएको स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीलाई मतदान गरेको भन्दै ती महिलाले प्रयोग गर्दै आएको खानेपानीको लाइन गत जेठ महिनामा काटिदिएको र सोही विषयलाई लिएर पुस २९ गते भएको छलफलको क्रममा आफूमाथि कुटपिट भएको पीडित महिलाले बताइन् । घाइते महिलाको उपचार मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा भइरहेको छ । पीडित पक्षले पुस ३० जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएकी छन् । पीडित पक्षले पुस ३० गते नै मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाका दोषी माथि कारबाही गरी न्यायको पहल गरिदन आग्रह गरेका छन् । कुटपीट गर्नेहरू माओवादी केन्द्र समर्थक रहेको पीडितको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments