Incident Reports

यातायात कार्यालय जनकपुरको बैंक शाखामा तालाबन्दी

2017-12-29

Madhes, Dhanusha, Janakpur

यातायात व्यवस्था कार्यालय जनकपुरको बैंक शाखामा घरधनीले तालाबन्दी गरेका छन् । करिब २ महिनादेखि उक्त नयाँ भवनमा भाडा निर्धारण नगरी कार्यालयले बैंक शाखा संचालन गरेको भन्दै घरधनी दिपक मिश्रले शुक्रबार तालाबन्दी गरेका हुन् । जनकपुरको मुजेलिया स्थित नयाँ भवन भाडामा लिई गर श्रावन महिनादेखि यातायात कार्यालय संचालन भएको छ । पटक पटक बैंक शाखा संचालन नगर्न तकेत्र गरेपनि अटेर गरेकाले बाध्य भएर तालाबन्दी गरेको घरधनी मिश्रले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Reports