Cadres of RJPN took out a demonstration on Saturday against parliament member Anil Kumar Jha of Rautahat election area number 1. They had protested against the nomination of Anil Jha's wife Dimpal Jha as provincial parliament member.Cadres of sister organizations of RJPN have protested against the decision of nominating Dimple Jha as a member of provincial parliament member. Protesters also accused that Anil Jha had offended the feelings of voters by nominating his wife.
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष्य मण्डलका सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नंबर १ का संसद अनिल कुमार झाले प्रदेश सभामा समानुपातिकबाट आफ्नो श्रीमती डिम्पल झाको नाम सिफारिस गरेको बिरोधमा सदरमुकाम गौरमा सनिबार बिरोध प्रदर्शन गरेका छन् ।
राजपाका भात्रृ संगठनका युवाहरुको गौरको क्रान्ति चोक स्थित मुख्य सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेका हुन् । प्रत्यक्ष्यतर्फबाट निर्वाचित संसद झाले श्रीमतीको नाम संसदमा सिफारिस गरेर मतदाताको भावनामा ठेस पुर्याएको प्रदर्शनकरीको धारणा रहेको छ ।