Incident Reports

संसद अनिलकुमार झा बिरुद सडकमा प्रदर्शन

2017-12-30

Madhes, Rautahat, Gaur

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष्य मण्डलका सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नंबर १ का संसद अनिल कुमार झाले प्रदेश सभामा समानुपातिकबाट आफ्नो श्रीमती डिम्पल झाको नाम सिफारिस गरेको बिरोधमा सदरमुकाम गौरमा सनिबार बिरोध प्रदर्शन गरेका छन् । राजपाका भात्रृ संगठनका युवाहरुको गौरको क्रान्ति चोक स्थित मुख्य सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेका हुन् । प्रत्यक्ष्यतर्फबाट निर्वाचित संसद झाले श्रीमतीको नाम संसदमा सिफारिस गरेर मतदाताको भावनामा ठेस पुर्याएको प्रदर्शनकरीको धारणा रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties , Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments

Related Reports