Incident Reports

आक्रमण गरी भाग्ने पक्राउ

2018-01-16

Bagmati, Makawanpur, Hetauda, Ward 10

पदमपोखरी बेलडांडा बस्ने बर्ष २८ का बीरेनकुमार लोप्चन आफ्नै घर नजिक बेलडांडा चोकमा बसिरहेका अवस्थामा हात्तीगौंडा बस्ने २३ का अशोक स्यांतान र बर्ष २७ का मिथुन तितुंगले 'काम छ' भनी बोलाए। धारिलो हतियारले टाउको, दाँया कोखा र कुमसमेतमा ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरी फरार भए। निरन्तर खोजतलास गर्दै जाने क्रममा मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा-१० बुद्द चोकबाट स्यांतानलाई पक्राउ गरेको छ। ज्यान मार्ने उद्योग मुद्दामा आवश्यक अनुसन्धान भैरहेको र तितुंगको खोजी भैरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Makwanpur

0 Comments

Related Reports